Main

ओरालो लागेकाको एकताले निकास दिँदैन, जनतालाई झुक्याउँछ मात्रै : घनश्याम भूसाल

‘संकटमोचन गर्ने फर्मुला जुन तयार भएको छ । यो गलत छ,’ भूसालले भने, ‘कमजोरहरू, ओरालो लागेकाको एकताले उकालो लागिन्छ भन्ने भाष्य बनाउन खोजिँदैन, जो आफैं ओरालो हिँड्दैछन् । त्यसले निकास दिँदैन ।’

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button