Main

ओलम्पिक कमिटी निर्वाचन : खेल संघलाई कारबाही गर्ने मन्त्रालयको तयारी

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले भने, ‘ओलम्पिक कमिटीको निर्वाचनमा भाग लिने खेल संघलाई स्पष्टिकरणका लागि यसअघि नै पत्र पठाइसकेको छ। जवाफको लागि तीन दिनको समय दिइएको छ । तीन दिनपछि त्यही अनुसार कारबाही प्रक्रियाअगाडि बढाउँछौं।’

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button