Main
ओलावाले आफिजले धनगढीबाटै एनएसएल खेल्ने
१९ फागुन, काठमाडौं । नाइजेरियन फरवार्ड आफिनज ओलावालेले तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) धनगढी एफसीबाटै खेल्ने भएका छन् । धनगढी एफसीले तेस्रो संस्करणको एनएसएल २०२५ का लागि विदेशी खेलाडीका रुपमा अफ्रिकन फरवार्ड आफिज ओलावालेलाई निरन्तरता दिएको हो । यसअघिका दुवै संस्करणमा ओलावालेले धनगढी एफसीबाट खेलेका थिए । धनगढी दुवै संस्करणको फाइनल पुगेर उपविजेता बनेको…
– यस समाचारको श्रोत : Online Khabar हो ।