Main

ओलीको ‘तिम्रा माताजीलाई नमस्ते’ सार्वजनिक

गायक सरोज ओलीको आवाजमा रहेको नया गीत ‘तिम्रा माताजीलाई नमस्ते’ सार्वजनिक भएको छ। सरोज ओलीको शब्द र दीपक शर्माको संगीत रहेको गीतमा भारतीय गायिका भुमी त्रिदेवीले फिमेल आवाजमा साथ दिएकी छिन्। किरण थापाको कोरियोग्राफी तथा निर्देशन रहेको गीतको भिडियोमा गायक ओलीको साथमा आर्यन सिग्देल, प्रियंका कार्की, कविता नेपाली, प्रेमा लाम्गादे प्रस्तुत रहेका छन्। पवन सुस्लिङ्गले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button