Main
ओलीलाई प्रचण्डको सुझाव- देउवाका कान र आँखा तगडा छन्, दिनैपिच्छे सत्ता सुम्पिन्छु नभन्नू
‘तपाईंहरूले एक अर्काको कुर्सी मिलाइराख्नु पर्दैन । हामी एक ठाउँमा छौं भन्ने देखाइरहनु पर्दैन ।प्रधानमन्त्री र नेपाली कांग्रेसका नेताहरूको कुर्सी मिलाइराख्नुपर्दैन ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।