Main
ओलीलाई भारतले निम्ता दियो, भ्रमण मिति अझै तोकेन
भारत भ्रमण गर्न १२ दिनमात्रै बाँकी रहे पनि प्रधानमन्त्री ओलीको भ्रमणबारे अहिलेसम्म स्पष्ट जानकारी उपलब्ध छैन । भारतीय प्रेसले उक्त भ्रमण तोकिएको समयमा नहुने भनेर सरकारी स्रोतलाई उदधृत गर्दै लेख्न थालेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।