Main

ओलीले देउवालाई ‘विपक्षी दलको नेता’ भनेपछि…

१२ चैत, काठमाडौं । मंगलबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एउटै कार्यक्रममा देखिए । कांग्रेस नेतृ सुजाता कोइरालाद्वारा लिखित ‘म र मेरो सानोबुवा’ नामक आत्मकथा लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्न उनीहरू एउटै मञ्चमा पुगेका थिए । प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुअघि सभापति देउवाले बोलेका थिए । देउवापछि सम्बोधनका लागि…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button