Main

देशभर फोरजी सेवा विस्तारका लागि काम भइरहेको छ : सञ्चारमन्त्री गुरुङ

२१ मंसिर, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालभर फोरजी सेवा विस्तार गने लक्ष्य सरकारले लिएको बताएका छन् । शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मन्त्रालयले अहिले देशभर नै फोरजी सेवा राम्रोसँग चल्नसक्ने बनाउन काम गरिरहेको बताएका हुन् । ‘नेपालको सबै घरमा अब फोरजी एक्टिभ हुनुपर्‍यो । सबै घरमा । अहिले कहीँ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button