Main
ओली, देउवा र प्रचण्डको भेटपछि बस्दै मन्त्रिपरिषद् बैठक
११ चैत, काठमाडौं । मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओली क्याबिनेटका एक मन्त्रीले दिएको जानकारी अनुसार, सोमबार साँझ साढे ५ बजेका लागि मन्त्रिपरिषद् बैठक बस्दैछ । सोमबारको मन्त्रिपरिषद् बैठक नियमित हो । बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन । मन्त्रिपरिषद् बैठकअघि तीन मुख्य दलका शीर्ष नेताहरूबीच भेटवार्ता हुँदैछ । प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति…
– यस समाचारको श्रोत : Online Khabar हो ।