Main
ओली, देउवा र प्रचण्डलाई मिलौं भन्दै घनश्यामले भने– संकट यसै जानेवाला छैन
९ चैत, बुटवल । नेकपा (एकिकृत समाजवादी) का महासचिव घनश्याम भुसालले संकटबाट बाहिर निस्कन प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई एकठाउँमा उभिन आग्रह गरेका छन् । राजनीतिले सही दिशा लिन नसक्दा पुनरुत्थानवादी शक्तिहरू सलबलाएको टिप्पणी गर्दै उनले राजनीतिक हस्तक्षेपको बेला आएको बताएका छन् । यी तिनै दलका…
– यस समाचारको श्रोत : Online Khabar हो ।