Main
ओली-प्रचण्ड सम्झँदै जनार्दनले संसद्मा राखे ११ बुँदे सुझाव
प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरूबीच संसद्मा सधैं जुहारी चल्नु उपयुक्त नभएको भन्दै जनार्दन शर्माले प्रश्न गरे, ‘यस्ता बहस र छलफलले सामाजिक र आर्थिक रुपान्तरणमा के योगदान गरेको छ ?’
– यस समाचारको श्रोत : Online Khabar हो ।