Main

ओली भण्डारीलाई रोक्न चाहन्छन्, सक्छन् ?

दुईपल्ट राष्ट्रपति बनेर एमालेमा फेरि सक्रिय हुन चाहेकी भण्डारीलाई अध्यक्ष ओली कुनै पनि हालतमा रोक्न चाहन्छन् भन्ने पुष्टि हिजो सकिएको सचिवालय बैठक, अनि आज शुक्रबार सुरु भएको पोलिटब्युरो बैठकले छर्लंगै पारिदियो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button