Main
औषधिको महँगो हुस्सु दण्ड र बेलायतको स्वास्थ्य सेवा
छड्के परीक्षणमा समातिएपछि अरू पनि पक्कै हेर्ने नै होला। जति पटक आउँछ जरिवाना तिर्दै जान तयार हुनु बाहेक अन्य के बाँकी रह्यो र ? हुस्सु दण्डले बेलायतको स्वास्थ्य सेवामा थोरै भए पनि सहयोग गर्न सकेकोमा खुशी हुन सकियो।
– यस समाचारको श्रोत : Online Khabar हो ।