Main
औषधि उत्पादन कम्पनी ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ खुल्यो
२१ माघ, काठमाडौं । सञ्चित नोक्सानीमा रहेको औषधि उत्पादन कम्पनी ओम मोगाश्री फर्मास्युटिकल्सले आज सोमबारदेखि आईपीओ जारी गर्दैछ । कम्पनीले पहिलो चरणमा आजदेखि वैदेशिक रोजगारमा रहेकालाई आईपीओ निष्कासन गर्न लागेको हो । वैदेशिक रोजगारमा रहेकाले फागुन ५ गतेसम्म आवेदन दिन सक्नेछन् । न्यूनतम १० तथा अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी…
– यस समाचारको श्रोत : Online Khabar हो ।