Main
औषधीय गुणले भरिपूर्ण दालचिनी, धेरै खानु हानिकारक
दालचिनी हाम्रो भान्सामा सहजै उपलब्ध हुने मसला हो । मासु वा तरकारीको स्वाद बढाउन होस् वा चियाको, दालचिनी सबैमा उपयोगी हुन्छ । यसको आफ्नै मिठो स्वाद हुन्छ । साथसाथै बास्ना पनि । तर, स्वादका लागि मात्र नभई दालचिनी विभिन्न रोगका लागि घरेलु उपचारको औषधि पनि हो । नेपालमा रूखको पातलाई तेजपात र बोक्रालाई दालचिनी भन्ने…
– यस समाचारको श्रोत : Online Khabar हो ।