Main
कक्षा १२ को परीक्षा आजदेखि, स्मार्ट घडी र मोबाइल लैजान निषेध
२१ वैशाख, भक्तपुर । कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुने छ । आजबाट सुरु परीक्षाा आगामी जेठ २ गतेसम्म सञ्चालन हुने छ । यसअघि वैशाख ११ गतेबाट सुरु हुने भनिएको कक्षा १२ को परीक्षा शिक्षक आन्दोलनका कारण स्थगित भएको थियो । राष्ट्रिय परीक्षा बोर्डले देशभरका केन्द्रमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।