Main

कञ्चनपुरका ४ पालिकामा आज सार्वजनिक बिदा

२२ जेठ, कञ्चनपुर । गङ्गादशहरा मेलाका अवसरमा कञ्चनपुरका चार पालिकाले आज सार्वजनिक बिदा दिएका छन् । जिल्लाका बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका, बेल्डाँडी गाउँपालिका र लालझाडी गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् । बेलौरी, पुनर्वास र बेल्डाँडीले बिहीबार एक दिन तथा लालझाडी गाउँपालिकाले बिहीबार र शुक्रबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । बेलौरी नगरपालिका–५…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button