Main
कञ्चनपुरमा सवा ५ लाखका अवैध सामान बरामद
१४ मंसिर, धनगढी । कञ्चनपुरमा सवा पाँच लाख मूल्य बराबरको अवैध सामान बरामद गरिएको छ । शुक्रबार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले भीमदत्त नगरपालिकाको भाँसीबाट अवैध सामान बरामद गरेको हो । मोबाइल कभर, स्वीच, स्वीच बोर्ड लगायत गरेर पाँच लाख १३ हजार बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।