Main
कटारी–घुर्मी सडकखण्ड खुल्यो
२१ असोज, उदयपुर । अविरल वर्षाका कारण खसेको पहिरो पन्छाएपछि सिद्धिचरण राजमार्गको कटारी–घुर्मी सडकखण्डमा यातायात सेवा सञ्चालनमा आएको छ । गत शुक्रबार साँझ पहिरो खसेपछि सो सडकमा यातायात सञ्चालनमा रोक लगाइएको थियो । इलाका प्रहरी कार्यालय कटारीका अनुसार सडक विभाग, प्रहरी र स्थानीयवासीको सक्रियतामा पहिरो पन्छाइएको थियो । सोमबारदेखि सिरहाको मिर्चैया हुँदै कटारी घुर्मी भएर…
– यस समाचारको श्रोत : Online Khabar हो ।