Main
कतारलाई हराउँदै कुवेत फाइनलमा, नेपाल र हङकङको खेल निर्णायक
३० चैत, काठमाडौं । हङकङमा जारी चारदेशीय टी-२०आई प्रतियोगितामा कुवेतले कतारमाथि फराकिलो जित निकाल्दै फाइनलमा स्थान पक्का गरेको छ । कतारलाई ६ विकेटले हराउँदै कुवेतले नेट रनरेटमा व्यापक सुधार गरी फाइनल खेल्ने पक्का हुँदा अब यसपछि हुने नेपाल र हङकङबीचको खेलपछि फाइनल खेल्ने अर्को टोलीको टुंगो लाग्ने छ । नेपाल हाल २ खेलमा २ जितसहित…
– यस समाचारको श्रोत : Online Khabar हो ।