Main

कस्तो देखियो ‘नरसिंहा अवतार’मा राज र सनिशाको जोडी ?

काठमाडौं । फिल्म ‘नरसिंहा अवतार’को नयाँ पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा अभिनेता राज कटुवाल र सनिशा भट्टराई चित्रण छन् । पोस्टरले यी दुईले फिल्ममा जोडीको भूमिका निर्वाह गरेको बुझ्न सकिन्छ । चलचित्र विकास बोर्डका पूर्वसदस्य समेत रहेका कटुवालले यसअघि फिल्म ‘लालटिन’ र ‘मायावी’मा अभिनय गरेका छन् । ‘मायावी’ उनले निर्माण गरेको फिल्म हो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button