Main
कपनबाट एक जना ज्येष्ठ नागरिक बेपत्ता
२९ जेठ, काठमाडौं। काठमाडौंको कपनबाट एक जना वृद्ध बेपत्ता भएका छन् । प्युठानको टारी स्थायी घर भई कपन बस्दै आएका ६८ वर्षीय सिद्धिमणि सुवेदी बेपत्ता भएको प्रहरीले जनाएको छ । सुवेदी बुधबारदेखि सम्पर्कमा नआएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । उनी बुधबार बिहान करिब साढे ९ बजे घरबाट निस्किएका थिए । त्यसपछि सम्पर्कमा नआएको परिवारको…
– यस समाचारको श्रोत : Online Khabar हो ।