Main

डच कप्तान स्कट एडवार्ड्स विराटनगर किंग्समा

२५ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग लिग (एनपीएल) टोली विराटनर किंग्सले नेदरल्याण्ड्सका कप्तान स्कट एडवार्डलाई अनुबन्ध गरेको छ । विराटनगरले बाँकी खेलका लागि विकेटकिपर ब्याटर एडवार्ड्सलाई भित्र्याएको हो । उनी मंगलबार नेपाल आइपुगेका छन् । विराटनगरले अहिलेसम्म लिगमा ४ खेल खेल्दा जम्मा एक खेलमात्र जितेको छ । विराटनगरको विदेशी खेलाडीमा न्युजिल्याण्डका मार्टिन गप्टिलसहित ओमानका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button