Main

कप्तान नरेनले बनाए यूएईविरुद्ध अर्धशतक

३१ चैत, काठमाडौं । काठमाडौंमा जारी आईसीसी यू–१९ विश्वकप छनोटअन्तर्गत यूएईसँगको खेलमा नेपालका कप्तान नरेन भट्टले अर्धशतक बनाएका छन् । नरेनले ६१ बलमा ६ चौकासहित अर्धशतक बनाएका हुन् । ओपनर साहिल पटेलले ३२ रन बनाए । खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३१औं ओभर चलिरहँदा ४ विकेटको क्षतिमा १३१ रन बनाएको छ ।  

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button