Main
कप्तान महबुबको अर्धशतकमा अफगानिस्तानको मध्यम योगफल
२४ चैत, काठमाडौं । काठमाडौंमा जारी नेपाल यू-१९ र अफगानिस्तान यू-१९ बीचको यूथ ओडिआई शृंखलाअन्तर्गत दोस्रो खेल जित्न नेपालले मध्यम लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तान यू-१९ ले ५० ओभरमा अलआउट हुँदै १६८ रन बनाएर नेपाललाई १६९ रनको लक्ष्य दिएको हो । कप्तान महबुब खानले सर्वाधिक ५८ रन बनाए । रुहुल्लाह…
– यस समाचारको श्रोत : Online Khabar हो ।