Main
कप्तान श्रेयसको शानदार ब्याटिङमा पञ्जाब आईपीएलको फाइनलमा
१९ जेठ, काठमाडौं । कप्तान श्रेयस अय्यरको शानदार ब्याटिङमा पाँचपटकको विजेता टोली मुम्बई इन्डियन्सलाई हराउँदै पञ्जाब किङ्स आईपीएल क्रिकेटको फाइनलमा पुगेको छ । आइतबार भएको दोस्रो क्वालिफायर खेलमा मुम्बईलाई ५ विकेटले हराउँदै पञ्जाब उपाधिको एक कदम नजिक पुगेको हो । मुम्बईले दिएको २०४ रनको लक्ष्य पञ्जाबले १९ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । कप्तान…
– यस समाचारको श्रोत : Online Khabar हो ।