Main
कमजोरले मात्रै विधि मान्छन्, शक्ति भएकाले पर्दैन : जनार्दन शर्मा
२९ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्मा ‘प्रभाकर’ ले विधिको शासन कमजोरहरूका लागि मात्रै लागू हुने टिप्पणी गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘यो संसद्मा हामी आफैंले विधि नमान्दा समस्या आयो भने अनेक प्रवृत्ति कसरी लागू गर्ने ?,’ शर्माले भने, ‘विधि भनेको…
– यस समाचारको श्रोत : Online Khabar हो ।