Main
कमला पुल निर्माण तीव्र गतिमा अघि बढाउने कुलमानको प्रतिबद्धता
करिब १४ वर्षअघि ठेक्का सम्झौता भए पनि पुल निर्माण नसकिँदा यहाँका नागरिकले सास्ती खेप्नुपरेको गुनासो आएपछि मन्त्री घिसिङले आज स्थलगत अनुगमन गरेका हुन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।