Main

बहादुरसिंह लामा पक्षका सांसदको बैठक काठमाडौंमा बस्दै

२४ साउन, काठमाडौं । बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामा पक्षका सांसदहरूको बैठक काठमाडौंमा बस्दैछ । राजीनामा दिनुअघि नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसँग भएका सहमति कार्यान्वयनका विषयमा छलफल गर्न लामाले आफू पक्षका सांसदको बैठक बोलाएका हुन् । बैठकमा लामा पक्षका १४ जना सांसद सहभागी हुनेछन् ।  दिउँसो २ बजे बैठक बसेर पार्टी सभापति शेरबहादुर देउवालाई पनि…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button