Main
कमल थापासहित पक्राउ परेका ७ जनाको स्वास्थ्य परीक्षण गराइयो
१८ जेठ, काठमाडौं । राजावादी प्रदर्शनमा निषेधित क्षेत्र तोड्न खोज्दा पक्राउ परेका राप्रपा, नेपालका अध्यक्ष कमल थापासहित ७ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराका अनुसार, उनीहरू सात जनाकै वीर अस्पतालमा स्वास्थ्य परीक्षण सकाएर अहिले भद्रकाली परिसरमा ल्याइएको छ । म्याद थप गर्ने वा छाड्ने भन्नेबारे अहिलेसम्म कुनै…
– यस समाचारको श्रोत : Online Khabar हो ।