Main
कमल थापा र दीपक सिंहलाई छाड्ने तयारी
१८ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापा र राप्रपा सांसद दीपक सिंहलाई छाड्ने तयारी गरिएको छ । आइतबार दिउँसो नारायणचौरबाट पक्राउ परेका थापा र प्रहरी परिसरबाटै पक्राउ परेका सांसद सिंहलाई छाड्ने तयारी गरिएको प्रहरीले जनाएको छ । थापालाई आइतबार दिउँसो आन्दोलनको क्रममा नारायणचौर क्षेत्रबाट प्रहरीले पक्राउ गरेको थियो । उनीसहित अन्य…
– यस समाचारको श्रोत : Online Khabar हो ।