Main
‘कमेडी नाइट विथ च्याम्पियन्स’ चैत १९ देखि, दीपक र जितु पहिलो पाहुना
भव्य सेट र नयाँ संरचनाअनुसार शोको शनिबार छायांकन गरिएको छ । निर्देशक विशाल भण्डारीले पहिलो एपिसोडको छायांकन भएको जनाए । उनका अनुसार अभिनेताद्वय दीपकराज गिरी र जितु नेपाल पहिलो पाहुना हुनेछन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।