Main

‘कमेडी नाइट विथ च्याम्पियन्स’ आजदेखि, कसले कुन रोलमा दिँदैछन् प्रस्तुति ?

८ कमेडियनले पहिलो एपिसोडमा प्रस्तुति दिँदैछन्, जसमा विभिन्न कथा र चरित्रमा कलाकारले दमदार प्रस्तुति दिएका छन् । आकर्षक सेट डिजाइनसहित नयाँ संरचनासहित आउन लागेको नयाँ सिजनलाई लिएर दर्शकमाझ पर्खाइ छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button