Main
‘कमेडी नाइट विथ च्याम्पियन्स’ले किन सजन र कैलाशको जोक्समा कैंची चलायो ?
काठमाडौं । सामाजिक संजालमा विरोध भएपछि कमेडी शो ‘कमेडी नाइट विथ च्याम्पियन्स’ले दुई सन्दर्भका प्रस्तुतिलाई मंगलबारको एपिसोडबाट हटाएको छ । निर्देशक विशाल भण्डारीले केही संस्थाले विज्ञप्ति नै जारी गरेर विरोध गरेको र सोसल मिडियामा पनि असन्तुष्टि आएपछि कमेडियन कैलाश कार्की र सजन श्रेष्ठको प्रस्तुतिमा कैंची चलाइएको बताए । केही दिनअघि युट्युबमा सार्वजनिक भएको ट्रेलरपछि यी…
– यस समाचारको श्रोत : Online Khabar हो ।