Main
कमेडी फिल्म ‘जन्ते बाख्रो’को शीर्ष अभिनेत्रीमा गरिमा शर्मा
काठमाडौं । सिमोस सुनुवारले निर्देशन गर्ने कमेडी फिल्म ‘जन्ते बाख्रो’को मुख्य अभिनेत्रीमा गरिमा शर्मा अनुबन्धित भएकी छन् । निर्माता र अभिनेत्री शर्माबीच शुक्रबार लिखित समझदारी भएको छ । यसअघि यो फिल्मको शीर्ष भूमिकामा सौगात मल्ल र आसिफ शाह अनुबन्धित छन् । ‘लण्डन टु पेरिस’, ‘वर एण्ड वधु’ र ‘ह्रस्व दीर्घ’पछि शर्माको यो चौंथो फिचर फिल्म…
– यस समाचारको श्रोत : Online Khabar हो ।