Main

हरियो धनियाँको भाउ बढ्यो, किलोको कति ?

१५ असार, काठमाडौं । स्थानीय बजारमा हरियो धनियाँको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार आइतबार हरियो धनियाँको भाउ बढेको हो । आज हरियो धनियाँको भाउ थोकमा प्रतिकिलो ५१ रुपैयाँ बढेको छ । शनिबार हरियो धनियाँ प्रतिकिलो ८५ रुपैयाँमा कारोबार भएको थियो भने आज किलोको १३६ रुपैयाँमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button