Main
कम्युनिष्ट एकता चुनाव जित्न होइन, राष्ट्र बचाउन गरिएको हो: प्रचण्ड
२६ कात्तिक, काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट पार्टीहरूबीचको एकता राष्ट्र बचाउने ऐतिहासिक आवश्यकताको कारण गरिएको बताएका छन्। भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानलाई पार्टीमा समाहित गर्ने समारोहमा बोल्दै प्रचण्डले पार्टी एकता चुनाव जित्नका लागि रणनीतिक रुपमा मात्र गरिएको एकता नभएको दावी गरे। ‘मैले भन्दै आएको छु, सुगौली सन्धियताको स्थिति हेर्दा देश…
– यस समाचारको श्रोत : Online Khabar हो ।