Main
कम्युनिस्ट खोल छाडिदियौं, गुदी बोकेर हिंडेका छौं : सुदन किराती
७ मंसिर, काठमाडौं । नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टीका संयोजक सुदन किरातीले कम्युनिस्टको खोल छाडेर गुदी बोकेर हिंडेको जिकिर गरेका छन् । आइतबार राष्ट्रिय सभागृहमा आयोजित एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले असमानता र गरिबी अन्त्य गर्न नसक्ने कम्युनिस्टको खोल छाडेर हिंडेको बताए । ‘तपाईंहरूले कम्युनिष्ट छोड्नुभएछ नि भन्नुभयो मलाई । मलाई धेरै साथीहरूले र्याखर्याख्ती पार्नुभयो’…
– यस समाचारको श्रोत : Online Khabar हो ।