Main

अमर नेम्बाङ स्मृति सम्मान धरावासी र स्वप्निललाई

२७ माघ, पाँचथर । अमर नेम्बाङ स्मृति साहित्यिक सम्मान साहित्यकार कृष्ण धरावासी र कवि स्वप्निल स्मृतिलाई प्रदान गरिएको छ । शनिबार अमर नेम्बाङ स्मृति प्रतिष्ठानले पाँचथर सदरमुकाम फिदिममा जनही ५० हजार रूपैँयासहित सम्मान गरेको हो । पाँचथरको फाल्गुनन्द गाँउपालिकाका तत्कालिन अध्यक्ष साहित्यकार अमर नेम्बाङको छैटौं स्मृति दिवसमा यो पुरस्कार प्रदान गरिदै आएको छ । हरेक…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button