Main
कराते वान प्रिमियर लिगमा एरिकाले कांस्य पदकका लागि खेल्ने
१८ जेठ, काठमाडौं । नेपालकी एरिका गुरुङले कराते वान प्रिमियर लिगमा सानदार प्रदर्शन गरेपनि सेन्सुका आधारमा सेमिफाइनलमा स्पेनकी खेलाडीसँग पराजित हुँदा कांस्य पदकका लागि खेल्नुपर्ने भएकी छन् । मोरोक्कोको रावतमा भइरहेको कराते लिगको ठूलो प्रतियोगितामा एरिकाले सेमिफाइनलसम्म सानदार प्रदर्शन गरेकी थिइन् । त्यसक्रममा उनले टर्की, इटली जस्ता खेलाडीलाई हराएकी थिइन् । तर सेमिफाइनलमा भने स्पानिस…
– यस समाचारको श्रोत : Online Khabar हो ।