Main
कराते वान प्रिमियर लिगमा एरिकाले जितिन् कांस्य पदक
१८ जेठ, काठमाडौं । नेपाली स्टार कराते खेलाडी एरिका गुरुङले कराते वान प्रिमियर लिगमा ऐतिहासिक कांस्य पदक जितेकी छन् । उनले महिला ६८ केजीमाथी तौल समूहमा आइतबार कांस्य पदकका लागि भएको खेलमा फ्रान्सेली खेलाडी क्लेमेन्स पिएलाई ६-२ ले हराएर कांस्य जितेको नेपाल कारते महासंघले जनाएको छ । सेमिफाइनलमा स्पेनी खेलाडीसँग बराबरी अंक जोडेपनि सेन्सुका आधारमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।