Main
करिब ३० हजार अमेरिकी डलरसहित झापाबाट एकजना पक्राउ
२७ मंसिर, काठमाडौं । झापामा करिब ३० हजार अमेरिकी डलरसहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा गौरादह नगरपालिका-५ का २५ वर्षीय मोहम्मद नौसाद मिया छन् । उनको साथबाट २९ हजार ७ सय अमेरिकी डलर बरामद गरिएको प्रहरीले जनाएको छ । बिहीबार दिउँसो करिब २ बजेको समयमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोले…
– यस समाचारको श्रोत : Online Khabar हो ।