Main
कर्जा नोक्सानी व्यवस्थामा राष्ट्र बैंकको नयाँ निर्देशन जारी
कर्जाको ग्रेस अवधिसम्म प्रत्येक वर्ष समानुपातिक रूपमा कर्जा नोक्सानी व्यवस्था गरी अन्तिम वर्ष १ प्रतिशत सामान्य कर्जा नोक्सानी व्यवस्था कायम गर्न सकिने नयाँ निर्देशन जारी गरेको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।