Main
कर्णालीका फिल्मकर्मीको लागि सुर्खेतमा मेकअप कार्यशाला
काठमाडौं । चलचित्र विकास बोर्डको आयोजनामा कर्णाली प्रदेशको सुर्खेतमा फिल्मकर्मीको लागि ५ दिने मेकअप कार्यशाला सुरु भएको छ । २७ जना स्थानीय फिल्मकर्मी सहभागि कार्यशालाको उद्घाटन वरिष्ठ नाट्यकर्मी यमनारायण आचार्यले गरे । उद्घाटन समारोहको प्रमुख अतिथिका रूपमा बोर्डका पूर्वअध्यक्ष गणेश भण्डारी थिए । बोर्ड सदस्य राजु केसीको संयोजनमा संयोजनमा सञ्चालन भइरहेको कार्यशालामा कर्णालीका प्रतिष्ठित फिल्मकर्मी…
– यस समाचारको श्रोत : Online Khabar हो ।