Main
कर्णालीका संसदीय समिति ९ महिनादेखि नेतृत्वविहीन
२८ पुस, सुर्खेत । कर्णाली प्रदेश सभाका संसदीय समितिहरू ९ महिनादेखि नेतृत्वविहीन छन् । गत वैशाखयता प्रदेश सभाको सार्वजनिक लेखा समिति, अर्थ तथा प्राकृतिक समिति र सामाजिक विकास समिति नेतृत्वविहीन बनेका हुन् । संसद् र संसदीय विषयगत समितिको मुख्य जिम्मेवारी आवश्यक कानुन निर्माण र सरकारमाथि निगरानी गर्ने हो । तर, यो जिम्मेवारीमा सक्रिय हुनुपर्ने संसदीय…
– यस समाचारको श्रोत : Online Khabar हो ।