Main

सशस्त्रका १०३ इन्स्पेक्टरको सरुवा, को कहाँ ? (सूचीसहित)

१६ मंसिर, काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका १०३ इन्स्पेक्टरको सरुवा भएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकले एक सूचना जारी गर्दै १०३ इन्पेक्टरको सरुवा भएको जानकारी दिएको हो । सरुवा सूची अनुसार विदुर ढकाल गढिमाई बाहिनी मुख्यालय मकवानपुरमा सरुवा भएको छ । अर्का इन्स्पेक्टर धनराज बुढाथोकीको नं. ३० गण हेडक्वाटर बागेश्वरी बाँकेमा सरुवा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button