Main
कर्णालीको कथामा ‘लाज शरणम्’को मर्मस्पर्शी गीत ‘च्यातिएको चोली’
काठमाडौं । महेश त्रिपाठी र रेणु योगीले अभिनय गरेको फिल्म ‘लाज शरणम्’को मर्मस्पर्शी गीत ‘च्यातिएको चोली’ युट्युबमा सार्वजनिक भएको छ । गीतले फिल्मको मुख्य कथावस्तु र आत्मालाई चित्रण गरेको छ । वसन्त उदासको शब्द, संगीत रहेको गीतमा सुरज पण्डितको स्वर छ । कर्णालीको विपन्न परिवारको एक दम्पती र उनीहरूको दुःखसुखलाई गीतका शब्दमा बुनिएको छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।