Main
कर्णालीको नीति तथा कार्यक्रम प्रस्तुत, के–के समावेश छन् ? (पूर्णपाठ)
प्रदेशको समृद्धिको आधारको रूपमा रहेको पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिने, गुणस्तरीय, सर्वसुलभ शिक्षा र स्वास्थ्यमार्फत मानव पुँजीको विकासमा नीति तथा कार्यक्रमले जोड दिएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।