Main
मनसुनजन्य विपद् न्यूनिकरणका लागि चीनसँग सहकार्य गरौं : उर्जामन्त्री खड्का
बाढीपहिरोबाट भएको क्षतिको पुनर्निर्माणमा सहजता ल्याउन आवश्यक सामग्री भन्सार छुटमा खरीद गर्न अर्थ मन्त्रालयसँग छलफल गरिने पनि उनले जानकारी दिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।