Main

कर्णालीमा प्रयोगशाला सेवाको सुधारका लागि मेलानको ध्यानाकर्षण पत्र

१९ मंसिर, काठमाडौं ।  सरकारी तथा निजी दुवै क्षेत्रमा प्रयोगशाला सेवाको सुधारका लागि आवश्यक नीतिगत तथा प्रशासनिक पहल गर्न आग्रह गर्दै मेडिकल ल्याब एसोसिएन अफ नेपाल (मेलान) ले कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । केन्द्रीय अध्यक्ष राजेन्द्र खड्का र कर्णाली प्रदेश अध्यक्ष दयाराम पंगालीले संयुक्त रूपमा बुझाएको पत्रमा प्रयोगशाला…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button